५ कार्तिक २०८३, बिहिबार

ओम्नी, यति, सेक्युरेटी प्रेसको अनुसन्धान खुला छ, दोषी तानिन्छन्: गृहमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ओम्नी, यति, सेक्युरेटी प्रेसलगायतका प्रकरणको छानबिन नरोकिएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै श्रेष्ठले अनुन्धान खुला रहेको र दोषी देखिएका सबै तानिने बताएका हुन् ।

‘तथ्य प्रमाणको अनुसन्धानले देखाएअनुसार अनियमतिता छ, भ्रष्टाचार छ भने कसैलाई पनि छुट हुँदैन । केही स्पष्ट भयो भने दोषी सबै तानिन्छन् । अनुसन्धान खुला छ, रोकिएको छैन । अरु प्रकराणमा पनि सरकार आँखा चिम्लेर बसेको छैन,’ उनले भने ।