५ कार्तिक २०८३, बिहिबार

उडिरहेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बिचबाटो बाटै काठमाडौं फिर्ता भएको छ ।

उडिरहेको जहाजमा समस्या आएपछि जहाजलाई पुन काठमाडौं फर्काएर सकुशल अवतरण गराइएको हो ।

बिहान ७:५० बजे उडेको जहाजको प्रेसराइजेशनमा समस्या देखिएपछि बाटोबाटै काठमाडौं फिर्ता भएको हो । जहाजमा ७९ जना यात्रु थिए।

याुत्रहरूलाई अर्को जहाजमार्फत धनगढी पठाइएको छ ।