५ कार्तिक २०८३, बिहिबार

दुर्घटनामा मृत्यु भएका चापाकोटका पूर्वमेयर गिरीका परिवारले दिए चालकविरूद्ध उजुरी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । सवारी दुर्घटनामा मृत्यु भएका स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीका परिवारले चालकविरूद्व प्रहरीमा उजुरी दिएका छन् ।

गिरीका परिवारले चालक सुरज नेपालीविरूद्व प्रहरीमा उजुरी दिएका हुन् । गिरीको दुर्घटना नभई हत्या भएको परिवारको दाबी छ ।

गत असार २ गते पुतलीबजारबाट स्याङ्जा बजार आउँदै गरेको बा१५च १७०९ नम्बरको सवारी दुर्घटना हुँदा पूर्वमेयर गिरीको मृत्यु भएको थियो ।