२ कार्तिक २०८३, सोमबार

आज बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघकाअनुसार आज चादीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।