२ कार्तिक २०८३, सोमबार

रोपाइँ गर्दै किसान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असार, १० ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित ढुङ्गेसाँघुका किसान रोपाइँ गर्दै । वर्षा भएर सिँचाइ सुविधा भएसँगै जिल्लाका अधिकांस क्षेत्रका किसानलाई रोपाइँ गर्ने चटारो छ । तस्वीरः सन्तोष पुर्कुटी/रासस