
नारायणगढ, ८ असार । चर्दै गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहमा संरक्षित गैँडाको बच्चा पूजा । चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष आमासँग छुट्टिएर घाइते अवस्थामा उद्दार गरिएको गैँडाको बच्चा (केटी) को नाम पूजा राखिएको हो । तस्वीरः सनद अधिकारी/रासस
















प्रतिक्रिया