२ कार्तिक २०८३, सोमबार

स्वयम्भू स्तुपाको गजुर जीर्णोद्धार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर । करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत हुँदै गरेको छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू घुइँचो लाग्ने गरिन्छ । यहाँबाट काठमाडौं उपत्यकाको बाक्लो बस्तीको अवलोनका लागि पनि भीड हुने गरिन्छ । तस्वीरः रत्न श्रेष्ठ/रासस