२ कार्तिक २०८३, सोमबार

आगलागीबाट ध्वस्त मगर दम्पतीको घर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ६ असार । आगलागीबाट ध्वस्त बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका वृद्धवृद्धा मानबहादुर मगर र दिलमायाँ मगर दम्पतीको घर । मिटरबक्सबाट सल्किएको आगोले मगरको जस्तापाताको छाना भएको चारतले घर, नगद रु ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत जलेर नष्ट हुँदा रु ३२ लाखभन्दा बढीको क्षति भएपछि मगर दम्पती छिमेकीकामा आश्रय लिएर बसिरहेका छन् । तस्वीरः केदार मगर/रासस