५ कार्तिक २०८३, बिहिबार

चुडामणि शर्मासहित तीनजनालाई जनही ४ अर्बभन्दा बढी जरिवाना र नौ वर्ष जेल सजाय

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । तत्कालीन कर पछ्र्यौट आयोगका महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई विशेष अदालतले जनही चार अर्ब बढी जरिवाना र नौ वर्ष बढी जेल सजाय सुनाएको छ ।

शर्मासहित उमेशप्रसाद ढकाल र लम्बध्वज महतलाई अदालतले सजाय सुनाएको हो ।

तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो सहित ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना सुनाइएको हो ।

यस्तै, शर्मा र ढकाललाई ९ वर्ष साथै लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको छ ।