३० आश्विन २०८३, शुक्रबार

म सेक्सी छु !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोडल तथा नवगायिका हुन्, सालु गौतम । अझ बेली डान्सरका नामले उनी सबैभन्दा बढी प्रख्यात छिन् । स्वदेशका विभिन्न ठाउँमा बेली डान्स देखाउन व्यस्त सालुलाई भूकम्पको ह्यांगले अझै छाडेका छैन् । सामाजिक सञ्जालमा हट तस्वीर सार्वजनिक गर्दै उनी भन्छिन्, ‘भूकम्प गएको एक महिना पुगेको अवसरमा बेबी डल पुरानै लुकमा, नयाँ शो का लागि तयारी गर्दै, म सेक्सी छु, जुन म आफैलाई थाहा छ ।’

Shalu-Gautam1 Shalu-Gautam2 Shalu-Gautam3

Shalu-Gautam