२८ कार्तिक २०८३, शनिबार

प्रभु साहको प्रश्नः जनयुद्धमा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नेहरुलाई के भन्नुहुन्छ ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित चार दलीय समाजवादी मोर्चाको विरोध जनाएका छन् ।

मंगलबार बिहान फेसबुकमा लेख्दै उनले जनयुद्धकालीन मुद्धामा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नेहरुलाई के भन्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

सोमबार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा गरी चार दलको समाजवादी मोर्चा घोषणा भएको थियो ।