२८ कार्तिक २०८३, शनिबार

एमाले अध्यक्ष र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच सोमबार भेटवार्ता भएको एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार उनीहरूबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको छ ।

भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल र चिनियाँ उच्च अधिकारीको सहभागिता रहेको थियो ।