५ कार्तिक २०८३, बिहिबार

‘पब्जी’ गेम बन्द गर्न सांसदको माग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी गेम रोक्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले पब्जीले बालबालिकालाई पागल जस्तै बनाएको भन्दै बन्द गर्न माग गरेका हुन् ।

आज पब्जी गेम तुरून्त बन्द गरियोस् । आज हाम्रो बालबालिका ठोक-ठोक मार-मार भन्दा भन्दै पागल जस्तो भएका छन् । त्यसैले यो पब्जी गेम तुरून्तै बन्द गरियोस्,’ उनले भने ।