
काठमाडौं, ४ असार । आज हुन लागेको सत्तारूढ नेकपा माओवादी केन्द्रसहित पाँच दलबीच समाजवादी मोर्चा घोषणा कार्यक्रम एक घण्टा पछाडि सरेको छ ।
दिउँसो ३ बजेका लागि तोकिएको समय एक घण्टा पछाडि सारेर चार बजेका लागि राखिएको छ ।
बाढी पहिरो प्रभावित स्थानको अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी नेपालको ताप्लेजुङ, पाँचथर र संखुवासभा गएपछि घोषणा कार्यक्रम एक घण्टा पछाडि सारिएको हो ।















प्रतिक्रिया