
काठमाडौं, ३ असार । आईएमई-पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै आईएमई-पेमा क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ ।
यसै सन्दर्भमा, यो हप्ता असार ३ गतेदेखी आईएमई-पेले एअरलाईन्समा क्यासब्याकको वर्षा सुरु गरेको हो । एक हप्तासम्मका लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखी साँझको ६ बजेसम्म कुनै पनि एअरलाईन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् ।
सो अवधिभित्रमा एअरलाईन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ गते सम्मका लागि मात्र रहनेछ ।













प्रतिक्रिया