५ कार्तिक २०८३, बिहिबार

सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमार्डौं, ३ असार । सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता लिइएको छ ।

विभिन्न माग राख्दै विद्यालयका शिक्षक तथा कर्मचारीहरूले अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेका थिए ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई हाल सम्म पनि ८,०००, १३,५०० मासिक पारिश्रमिकमा काम गर्न वाध्य पारिएको, लगायत विभिन्न विषय उठाउँदै आन्दोलनमा उत्रिएका थिए ।

शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएको भन्दै आन्दोलन स्थगित गरिएको हो ।