
काठमाडौं, ३ असार । शनिबार राति परेको भिषण वर्षाको कारण कोशी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ ।
जसमा अधिकांश व्यक्तिहरू बेपत्ता छन् । विशेषगरी पाँचथर, संखुवासभा र ताप्लेजुङमा बढी क्षति पुगेका छ ।
यी जिल्लामा २६ जना बेपत्ता छन् । एक जनाको मृत्यु भएको छ।















प्रतिक्रिया