पाँचथर, ३ असार । अविरल वर्षासँगै आएको बाढीले बगाएको मेची राजमार्गअन्तर्गत हेवा खोलाको पुल । बाढीले पुल बगाएपछि राजमार्ग पूर्णरुपमा ठप्प भएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया