५ कार्तिक २०८३, बिहिबार

कस्तो छ राष्ट्रपतिको स्वास्थ्य अवस्था ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि पुन: अस्पताल भर्ना भएका छन् ।

उनको मुटुमा समस्या आएपछि मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याइएको र आज बिहानै मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।

उनको मुटुको चाल मनिटरिङ भइरहेको बताइएको छ ।