२८ कार्तिक २०८३, शनिबार

ललितपुरमा बिच सडकमै पल्टियो बस, १८ जना घाइते

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । ललितपुरको इमाडोलको बीच सडकमा शनिबार बिहान बस दुर्घटना भएको छ ।

लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस पल्टिँदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।