
काठमाडौं, ३२ जेठ । प्रधानन्यायाधीसमा प्रस्तावित हरिकृष्ण कार्कीले अनियमितता र भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्ने कार्ययोजना पेश गरेका छन् ।
संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले अनियमितता र भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्ने बताएका हुन् ।
उनले अदालतमा हुनसक्ने विकृति विसंगतिको बारेमा जनस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने पनि कार्कीले उल्लेख गरेका छन् ।
















प्रतिक्रिया