५ कार्तिक २०८३, बिहिबार

यस्तो छ कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३१ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा प्रदेशलाई औद्योगिक हबको रूपमा विकास गर्न उपयुक्त स्थानमा ‘कोशी औद्योगिक क्षेत्र’ स्थापनाका लागि अध्ययन गरिने, अल्लो, बाँस, बेतबाँस, भेंडाको उन, पशुहरुको छाला जस्ता स्थानीय कच्चा पदार्थमा आधारित सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी परम्परागत उद्यमशीलता प्रवर्द्धनका लागि उन्नत प्रविधि अवलम्बनमा सहयोग गरिने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ-