५ कार्तिक २०८३, बिहिबार

काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खडकाले पाएका छन् ।

सभापति शेरबहादुर देउवा स्थास्थ्य उपचारका लागि सिंगापुर गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई तोकिएको हो ।

देउवा मंगलबार राति सिंगापुर गएका हुन् ।