जुम्ला, ३१ जेठ । जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी । जिल्लाका किसानलाई यो याममा धान रोपाइँ गर्न भ्याइनभ्याई भएको छ । तस्वीरः विजय रावत/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया