
काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् ।
मुटुमा समस्या देखा परे पछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् ।
अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।











प्रतिक्रिया