५ कार्तिक २०८३, बिहिबार

नागरिकता विधेयकविरूद्धको रिटको सुनुवाई न्यायाधीस रेग्मी र फुयालको इजलासमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नागरिकता विधेयकविरूद्व परेको रिटको सुनुवाई आज हुँदैछ । रिटको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्चले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि झिकाउन साथै दुवै पक्षलाई छलफलका लागि डाक्न आदेश दिएको थियो ।