
काठमाडौं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्वको मुद्दाको पेसी न्यायाधीस सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
आजको लागि तोकिएको पेसी मल्लको इजलासमा परेको हो ।
पूर्व बाल सैनिक लेनिन विष्टले प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरूद्व युद्द अपराधमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।















प्रतिक्रिया