
धादिङ, ३० जेठ । धादिङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
धादिङको गंगाजमुना गाउँपालिका-५ का २१ वर्षीय शोसम थापा मगरको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार साँझ घर फर्कने क्रममा आचलपारी भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया