२ कार्तिक २०८३, सोमबार

जलेश्वरमा खानेपानी अभाव

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर, २९ जेठ । जलेश्वर नगरपालिकामा खानेपानीको अभावपछि नगरपालिकाले स्थानीयवासीलाई ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै । जलेश्वरमा पछिल्ला दिनमा पानीका मुहानहरू सुकेर धारा, चापाकललगायतबाट पानी आउन छाडेपछि खानेपानीको अभाव भएको छ । तस्वीरः सञ्जीतकुमार मण्डल/रासस