
दमौली, २८ जेठ । तनहुँको ऑबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउनेस्थित मर्स्याङ्दी नदीमा अलपत्र अवस्थामा रहेको पुल । विसं २०७५ सालदेखि निर्माण सुरु भएको उक्त पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र अवस्थामा रहेको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस
















प्रतिक्रिया