२९ कार्तिक २०८३, आइतबार

समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुवेदी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुवेदी निर्वाचित भएका छन् ।

शनिबार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । संगठनको उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारी  लगायत निर्वाचित भएका छन् । सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रबार उद्घाटन भएको थियो ।