२ कार्तिक २०८३, सोमबार

शुक्रबार पोखराको तापक्रम २३ वर्षपछि कै उच्च

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । कास्कीको पोखरामा २३ वर्षपछि कै उच्च तापक्रम मापन गरिएको छ ।

शुक्रबार पोखराको तापक्रम ३६ डिग्री सेल्सियस मापन गरिएको हो । अपराह्न ५ बजेर ४५ मिनेटमा ३६ डिग्री तापक्रम मापन गरिएको हो ।

यसअघि सन् १९९९ अप्रिल २८ मा हालसम्मकै बढी ३७.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

अध्यधिक गर्मीका कारण अहिले पोखरा लगायत देशैभरको जनजीवन अस्तव्यस्त बनेको छ ।