२ कार्तिक २०८३, सोमबार

बिक्री नभएपछि बारीमै सुक्यो बन्दा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर,२६ जेठ । बारीमै सुकेको दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ११ मोतिपुरका राजेश डाँगीले लगाएको बन्दा । बन्दा बिक्री नभएर बारीमा सुकेर खेर जान थालेपछि किसानले वस्तुलाई खुवाउन थालेका छन्। तस्वीरः दीपक बोहरा/रासस