२९ कार्तिक २०८३, आइतबार

समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदैछ ।

अर्पण ब्यान्क्वेट नयाँ बानेश्वर हुने अधिवेशनको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने छन् ।

आज र भोलि हुने अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।