दाङ, २६ जेठ । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सावजनिक गर्दै छ ।
आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया