१ कार्तिक २०८३, आइतबार

कैदीबन्दीले बनाएका चित्रकला

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २४ जेठ । तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल दुई सय एकानब्बे जना कैदीबन्दी रहेका छन् । तस्वीरः सानेबहादुर नेपाली/रासस