२९ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद्को बैठक जारी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

मंगलबार बस्ने नियमित बैठक प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आज बुधबार बसेको बताइएको छ ।

सिंहदरबारमा जारी बैठकमा नियमित कार्यसूचिमाथि छलफल भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।