
काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड पुगेका छन्।
प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद खप्तड पुगेका हुन् ।
सम्मेलनमा भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण लगायत सहभागी छन् ।
















प्रतिक्रिया