२ कार्तिक २०८३, सोमबार

पशुपतिमा झुन्डिएको अवस्थामा मृत भेटिए सुरक्षाकर्मी

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।

कोषका कर्मचारीले आज कार्यालय परिसर सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुन्डिएको अवस्थामा फेला पारेका हुन्।

राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका थिए । रानाको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (महाराजगन्ज) पठाइएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।