४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीको भ्रमणबारेमा ओलीको टिप्पणी- प्रोटोकल मिलेन, को कता छ थाहा छैन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा प्रोटोकल पालना नगरिएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलका क्रममा अन्यलाई नराखेर छोरीलाई राखिएको विषयमा असन्तुष्टि जनाउँदै ओलीले आपत्ति जनाएका हुन् ।

‘उहाँले परिवारको सदस्य राख्नुभयो । परराष्ट्रमन्त्री कहाँ छन्, अर्थमन्त्री कहाँ छन् ? अरु मन्त्रीहरू कहाँ छन् ? फर्स्ट लेडी भनेको स्पउस (श्रीमान/श्रीमति) नै हो । परिवारका अन्य सदस्य हैनन् । प्रधानमन्त्रीले मर्यादा राख्नुभएन । प्रोटोकल मिलेन,’ ओलीले भने ।