
काठमाडौं, २२ जेठ । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो।
यी हुन् बढुवा सिफारिस भएका इन्स्पेक्टरहरू-















प्रतिक्रिया