४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिँदै (लाइभ)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा जवाफ दिइरहेका छन् ।

भारत भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरेपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।

एमाले, रास्वपा, राप्रपाको अवरोधका कारण हिजोदेखि स्थगित बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रष्टीकरण दिने सहमतिपछि सुचारु भएको हो ।