४ कार्तिक २०८३, बुधबार

गौर हत्याकाण्ड मुद्दाको सुनुवाई हुँदै, न्यायाधीश रेग्मीको इजलासमा पेशी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । गौर हत्याकाण्डको मुद्दामा आज सुनुवाई हुँदैछ ।

हत्याकाण्डको १६ वर्षपछि परेको रिटको पेशी न्यायाधीस कुमार रेग्मीको इजलासमा परेको छ ।

हत्याकाण्डका दोषीमाथि कारबाहीको माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।