४ कार्तिक २०८३, बुधबार

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुँदैछ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणविरूद्व वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् ।