४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री लेखीले गरिन् बिदाई (तस्वीरहरू)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण सकेर आज स्वदेश फर्कदैँछन् ।

प्रचण्डलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमाननस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाई गरेकी छिन् ।

प्रधानमन्त्रीलाई भारतमा स्वागत पनि लेखीले नै गरेकी थिइन् । प्रचण्ड गत १७ गते भारत भ्रमणमा गएका थिए ।