४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डद्वारा इन्दोरस्थित टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन (तस्वीरहरू)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत मध्यप्रदेशको इन्दौरमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन्।

सूचना प्रविधिसँग सम्बन्धीत टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रचण्डले सुनाखरीको बिरूवासमेत रोपेका छन् ।

१७ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदैछन् ।