२ कार्तिक २०८३, सोमबार

गर्मी छल्न झरनामा पर्यटक

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १९ जेठ । चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीबार रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको संख्या बढेको छ । तस्वीरः कृष्ण आचार्य/रासस