४ कार्तिक २०८३, बुधबार

अनेरास्ववियुले सभामुखलाई बुझायो ज्ञापनपत्र, के–के छन् माग ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । नेकपा एमालेनिकट विद्यार्थीहरूको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रतिनिधि सभाका सभामुख देवपरा घिमिरेलाई ज्ञापनप त्र बुझाएको छ ।

नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै अनेरास्ववियुले ज्ञापनपत्र बुझाएको हो ।

सो सङ्गठनका अध्यक्ष अध्यक्ष समिक बडालको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा सो ज्ञापनपत्र बुझाएको हो ।