४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण (तस्वीरहरू)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बिहान महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् ।

सो क्रममा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।