४ कार्तिक २०८३, बुधबार

भारतमा प्रधानमन्त्रीको भेटवार्ता सुरू, मोदीका सुरक्षा सल्लाहकार डोभाल र विदेश सचिव क्वात्रासँग भेटवार्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता सुरू गरेका छन् ।

नयाँ दिल्लीस्थित होटल मौर्यमा भेटवार्ता भएको हो ।

प्रचण्डले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रोपदी मुर्मु लगायतसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।